ब्यूरो-रिपोर्टरजनकपुरको मोनाष्टिक स्कूलमा नमुना संसदीय अभ्यास, हरेक वर्ष गराउने निर्देशक साहको प्रतिबद्धता
समापन समारोहमा मधेस प्रदेश सभाको दुई सासंदको समेत उपस्थिति रहेको थियो। प्रदेश सासंद रामअशिष यादवले नमुना संसदीय अभ्यासू कानुन अध्ययनरत विद्यार्थीहरुको लागि एकदमै उपयोगी रहेको बताए। यस्ता तालिमले नेतृत्व क्षमता अभिवृद्धि हुने र सरकारलाई अधिकार र कर्तव्य प्रति सचेत गराउँदै जिम्मेवार तहलाई जवाफदेही बनाउने उनले विश्वास व्यक्त गरे ।
२ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











