ब्यूरो-रिपोर्टरजनकपुरका व्यापारी अग्रवालको गोरखधन्धा, वर्षेनी गर्छन करोडौंको राजस्व छली
मालपोत कार्यालय धनुषामा यस्ता धेरै घटनाहरु देखिएपनि यथेष्ट प्रमाणहरु नभेटिएकै कारण करछली गर्नेहरुको पर्दाफास भने भएको थिएन् । तर अग्रवालको गोरखधन्धाको बारेमा जनकपुरधाममा पहिला देखिनै चर्चा रहि आएको छ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











