ब्यूरो-रिपोर्टरअब हरेक टोलमा दलान हुनुपर्छ : नेता बरबरिया
न्यूज ब्यूरो, जनकपुरधाम । नेपाल कम्यूनिष्ट पार्टीका केन्द्रीय सदस्य एवम् धनुषा जिल्ला ईन्चार्ज श्रवण कुमार बरबरिया (यादव) ले नगरहरुको सबै टोलहरुमा सममुदायिक भवन (दलान) हुनुपर्ने जिकिर गरेका छन् । विहिबार धनुषाको विदेह नगरपालिकाको वडा नं. ५ को वडा कार्यालय भवनको उदघाटन गर्दै नेता बरबरियाले वर्तमान पर
६ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











