ब्यूरो-रिपोर्टरप्रदेश २ः बिना दाईजोको 'आदर्श विवाह'
न्यूज ब्यूरो, जनकपुरधाम । ठूलो समस्याको रुपमा जड गाडेको कुप्रथा दाइजोलाई चुनौती दिँदै एक शिक्षित जोडी शुक्रवार बैवाहिक बन्धनमा बाँधिएका छन् । लक्ष्मीनिया गाउँपालिका– १ सोहनी सिनरजोडा हाल जनकपुर उपमहानगरपालिका १४ रजोल निवासी श्री राज किशोर यादवकी सुपुत्री कल्पना अधिकारी र धनुषाको सहिद नगर नगरपालिका (
६ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











