कोरोनाको महामारीमा पनि सरकारी आदेशको अवज्ञा गर्दै 'निष्ट कलेज'
न्यूज ब्यूरो, काठमान्डौं । बिश्व भर कोभिड्–१९ को माहामारीको बिच नेपाल पनि उच्च जोखिममा रहेको भन्दै सरकारले लगाएको आदेशलाई धज्जिया उडाइएको छ । नेपाल सरकारले बुधबार नै विहिबारदेखि देशका सम्पूर्ण शैक्षिक सँस्थान बन्द गर्ने आदेश दिएपछि काठमान्डौंको नेश्नल स्कूल अफ साईन्सजे (निष्ट) कलेज आदेशको अवज्ञा गरे
२०७६ चैत ६ बिहीबार, बेलुकी ७:२२ बजे१ मिनेट पढाइ

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…