डिजे आतंक रोक्न अझै असक्षम र असफल धनुषा प्रहरी
धनुषामा नयाँ एसपी भएर आएका विश्व खडकाले नेपाल–भारत बोर्डरमा आंशिक नियन्त्रण पाएपनि डिजे आतंकमा अझै नियन्त्रण पाउन सकेका छैनन् । डिजेमा बज्ने अश्लिल गीत, चर्को स्वरले बालबालिकाहरुमा समेक्ष गम्भिर असर पर्दै गएको स्थानीय वुद्धिजीवीहरु बताउँछन् ।
३ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











