ब्यूरो-रिपोर्टरजनकपुरमा 'रामअशिष' फार्मूला लागू
न्यूज ब्यूरो || जनकपुरधाम, १५ फागुन । प्रदेश नं. २ मा विस्तारै सफाई अभियानका महाअभियन्ता राम अशिष यादवको फार्मूला लागू हुँदै देखिएको छ । आज प्रदेश २ को राजधानी जनकपुरमा आव्हान गरिएको बृहत अर्थात महासरसफाई अभियानमा हजारौँ युवा, विद्यार्थी सहित मुख्यमन्त्री समेतले रामअशिष फार्मूला लाई लागू गर्दै कुचो
८ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











