ब्यूरो-रिपोर्टरसिरहामा लागूऔषधसहित १ युवक समातिए
न्यूज ब्यूरो | सिरहा, २३ साउन । सिरहा प्रहरीले भारी परिमाणमा लागूऔषधसहित भारतीय सीमावर्ती सिरहाको औरही गाउँपालिका–१ दरहियाबाट आज बिहान एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बर्दियाको मोतीपुर–४ निवासी २७ वर्षीय नारायण ओली रहेको प्रहरीले जनाएको छ । जाँच गर्ने क्रममा ओलीको साथबाट नाइटराभेट आर टेन
८ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











