ब्यूरो-रिपोर्टरसात जुनी साथका लागि वचन दिनेले नै ज्यान लियो
जनकपुरधाम, ११ पुस । सिरहा नगरपालिका–१८ लक्ष्मीनियाको रञ्जना शर्मा बाल्यवसथा देखि नै मिलनसार स्वभावकी थिइन । उनको व्यवहारबाट जो कोही पनि सहजै प्रभावित हुन्थ्यो । रञ्जनाको चुलबुले स्वभावका कारण घरमा पनि मनोरञ्जनात्मक माहौल बनेको हुन्थ्यो । तर सोही मिलनसार केटी बिहे पटि ससुरालीमा आउँदा कसैलाई रुचेन । र
८ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











