नेकाँका साहलाई पनि राजपाका साहको १ हजार बढी मतान्तरको टारगेट
धनुषा निर्वाचन क्षेत्र नं. ३ को ख बाट नेपाली काँग्रेसका प्रदेशसभाका श्याम साह राजपाका परमेश्वर साहलाई पछयाउँदैछन् । विहान १० बजेदेखि नै सुरु भएको मतगणनाको हालसम्मको ताजा परिणाम अनुसार, राजपाका परमेश्वर साह २९५३ तथा नेपाली काँग्रेसका श्याम प्रसाद साह १९८१ ल्याएर श्यामलाई १ हजार बढीको टारगेट गरेका छन्

२०७४ मंसिर २२ शुक्रबार, बेलुकी ६:४० बजे१ मिनेट पढाइ

धनुषा निर्वाचन क्षेत्र नं. ३ को ख बाट नेपाली काँग्रेसका प्रदेशसभाका श्याम साह राजपाका परमेश्वर साहलाई पछयाउँदैछन् ।
विहान १० बजेदेखि नै सुरु भएको मतगणनाको हालसम्मको ताजा परिणाम अनुसार, राजपाका परमेश्वर साह २९५३ तथा नेपाली काँग्रेसका श्याम प्रसाद साह १९८१ ल्याएर श्यामलाई १ हजार बढीको टारगेट गरेका छन् अगाडी आउन ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…