ब्यूरो-रिपोर्टरधनुषा चितवनमा र ७०/७० प्रतिशत मतदान
चितवन, २१ मंसिर : प्रतिनिधिसभा र प्रदेशसभाको आज सम्पन्न निर्वाचनमा जिल्लामा ७० प्रतिशत हाराहारी मत खसेको छ । मुख्य निर्वाचन अधिकृत कुलप्रसाद शर्माले यकिन विवरण आइनसकेको भए पनि प्रारम्भिक विवरणअनुसार ७० प्रतिशत हाराहारी मत खसेको छ । अहिलेसम्मको विवरणअनुसार केही केन्द्रमा बढीमा ७५ प्रतिशतसम्म मत खसेको
८ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











