ब्यूरो-रिपोर्टरमुख्यमन्त्री यादवको गतिविधि रोक्का गर्न विभिन्न दलका विद्यार्थीहरुको माग
यस्तै, असंवैधानिक मानिएको मुख्यमन्त्रीले कर्मचारी सरुवा, पदस्थापन, कार्यालय प्रमुख तोक्ने, योजनाका चिठीपत्र वितरण गर्ने जस्ता कार्यहरू मौखिक दबाबमार्फत अघि बढाइरहेको भन्ने जानकारी आएको भन्दै सो कार्य तत्काल रोकिनुपर्ने उनीहरूको माग छ।
१० महिना अगाडि · ब्यूरो-रिपोर्टर










