ब्यूरो-रिपोर्टरसिरहामा सामाजिक सञ्जालमार्फत आतंक फैलाउने २५ युवकसहित २१ मोटरसाइकल पक्राउ
सिरहा–चोहर्वा सडकखण्डमा गरिएको नियमित चेकजाँचका क्रममा जिल्ला सप्तरीको बलान बिहुल गाउँपालिकाका १२ जना, सिरहाको लहान नगरपालिकाका २ जना, विष्णुपुर गाउँपालिकाका ६ जना तथा भगवानपुर गाउँपालिकाका ५ जना गरी कुल २५ जना युवालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
४ महिना अगाडि · ब्यूरो-रिपोर्टर











