ब्यूरो-रिपोर्टरआफ्नै विद्यार्थीहरुबाट समाजिक सँजालमै लखेटिए प्रधानाध्यापक पवन मण्डल, पीडित विद्यार्थीहरु आउन थाले सम्पर्कमा
यादव नामक विद्यार्थीले समेत ओजिटिको पैसा नदिएको भनेर मुखमुखै जवाफ पर्काएका छन् । उनले लखेको छन् –“कति झुठ बोल्नु हुनछ सर परिक्षा सुल्क न लिने तर भेट को पैसा लुट्ने । कोचिङ मा जोर जबर्जस्ति छैन रे कोचिङ न पढे नाम काट्ने लुटेराहरु हुन तपाईंहरु ।”
४ महिना अगाडि · ब्यूरो-रिपोर्टर











