ब्यूरो-रिपोर्टरUNDP सहयोगमा बागमति सेवा समाज नेपालद्वारा मधेश प्रदेशभरीका कर्मचारी लाई CRG क्षमता विकास तालिम
विशेषगरी क्षयरोगबाट प्रभावित समुदायमा अझै पनि विद्यमान कलंक, भेदभाव तथा असमान पहुँचका समस्यालाई सम्बोधन गर्दै सबै नागरिकले सम्मानजनक र गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्न सकून् भन्ने उद्देश्यले यस्ता क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालन गरिएको हो।
४ महिना अगाडि · ब्यूरो-रिपोर्टर











