ब्यूरो-रिपोर्टरट्रम्पको यस्तो आदेशपछि तेलको मूल्यमा भारी वृद्धि
यस घटनाक्रमसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा तीव्र वृद्धि भएको छ। अमेरिकी कच्चा तेलको मूल्य करिब ८ प्रतिशतले बढेर प्रति ब्यारेल १०४।२४ डलर पुगेको छ भने ब्रेन्ट क्रुडको मूल्य करिब ७ प्रतिशतले बढेर १०२।२९ डलर पुगेको अन्तर्राष्ट्रिय बजारले देखाएको छ।
६ महिना अगाडि · ब्यूरो-रिपोर्टर











