ब्यूरो-रिपोर्टरजनकपुरमा युवाहरुको आन्दोलनप्रति राजपा युवा सँगठनको विरोध
न्यूज ब्यूरो | जनकपुरधाम, ३१ जेठ । जनकपुर अञ्चल अस्पतालमा चिकित्सकको लापरवाहीले एक सुत्केरी महिलाको मृत्यू भएपछि जनकपुरमा चर्किएको आन्दोलनप्रति राजपा युवा संगठनले विरोध जनाउँदै भत्र्सना गरेको छ । जनकपुर अञ्चल अस्पताल परिसर भित्र भएको घटनाप्रति राजपाको भातृ सँगठन राजपा युवा सँगठन धनुषाले एक प्रेस विज
८ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर










