ब्यूरो-रिपोर्टरआजपा नेता विजय यादव भारतीय नेताहरुसँगको भेटघाटमा
केही दिन अगाडि मात्रै स्थाई कमिटी सदस्य विजय यादव निर्विजको प्रमुख आतिथ्यमा भारतको मुम्बईमा आम नेपाली एकता समाजको बिशेष बैठक समाजसेवी शेख इरसाद जीको अध्यक्षतामा सम्पन्न गरेको थिए। नेपालका बिभिन्न ठाऊबाट मुंबई , नयाँ दिल्ली, लगायतका सहरहरूमा काम गर्ने नेपालीहरुको सम्मान एवं सुरक्षाको लागी आजपा अध्यक्ष प्रभु साह प्रमुखको उपस्थितिमा चाडै बृहत् भेलाले गर्ने स्थाई कमिटी सदस्य पूर्व मन्त्री प्रभु साहको स्वकिय सचिव समेत रहेका विजय यादव निर्विजले बताए ।
१ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











