ब्यूरो-रिपोर्टरजनकपुरमा ई रिक्सा भाडा र ट्रिपर स्पीड नियन्त्रण छ : ट्राफिक प्रमुख चौधरी
न्यूज ब्यूरो || जनकपुरधाम, २६ चैत्त । जिल्ला ट्राफिक कार्यालय धनुषाका प्रमुख एवम् प्रहरी नीरिक्षक हरिनन्दन चौधरीले ट्राफिले लगाएको नियम लागु भएको दाबी गरेका छन् । न्यूज ब्यूरोसँग कुरा गर्दै प्रमुख चौधरीले ई रिक्साको लागि कायम गरिएको भाडा दरको बोर्ड ठाउँ ठाउँमा नभएकोले केही मात्र समस्या देखिएपनि नियम
८ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











