ब्यूरो-रिपोर्टरलहानको कामना नर्सिङग होममा निःशुल्क स्वास्थ्य शिविर, २५० बढीले लिए फ्रि सेवा
गाउँ घरका विपन्न नागरिकहरुले ठुला अस्पताल जानलाई धेरै नै कठिनाई भएको हुँदा लाहान स्थित रहेको कामना नर्सिङ होम प्रालीले शिविर राखेको कामना नर्सिङ होमका संचालक बृदेब महतोले जानकारी दिए ।
३ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











