ब्यूरो-रिपोर्टरकलैया उपमहानगरपालिकाको अधिकृतमा वर्णवाल नियुक्त
न्यूज ब्यूरो, बारा । बाराको कलैया उपमहानगरपालिकाको प्रमुख प्रशासकिय अधिकृतमा प्रहलाद वर्णवाल नियुक्त भएका छन् । उनी पहिला कलैया उपमहानगरपालिकाको शिक्षा तथा खेलकुद महाशाखामा प्रमुखको जिम्मेवारी सम्हालदै आएका थिए । यस भन्दा अघि उपमहानगर को प्रमुख प्रशासकिय अधिकृत राजेन्द्र प्रसाद घिमिरेको सरुवा भए पछि
६ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











