ब्यूरो-रिपोर्टरमन्त्री सोनललाई '१०१ किलो' को माला सहित बधाई
न्यूज ब्यूरो || जनकपुरधाम, ३ फागुन । राजपाका नेता एवम् प्रदेश नं. २ का भौतिक योजना तथा पूर्वाधार मन्त्री जीतेन्द्र सोनललाई १ सय १ किलोको माला लगाइएको छ । प्रदेश नं. २ को ऐतिहासिक दिन सानो मन्त्री मण्डल गठनमा सोनललाई मन्त्रीको पद दिएपछि उत्साहित कार्यकर्ताहरु १०१ किलोको माला लगाई बधाई दिएका छन् । आज
८ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











