ब्यूरो-रिपोर्टरजरुवा खोलामा पक्की पुल, राजमार्गदेखि कमलदहसम्म कलोपत्रे
जरुवा खोलामा पक्की पुल, राजमार्गदेखि कमलदहसम्म कलोपत्रे
७ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
सबै समयमा पाठकले सबैभन्दा बढी पढेका समाचारहरू।
१८५८ समाचार
ब्यूरो-रिपोर्टरजरुवा खोलामा पक्की पुल, राजमार्गदेखि कमलदहसम्म कलोपत्रे
७ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
ब्यूरो-रिपोर्टरनेपालको सबिधानद्धारा पदतहक अधीकार एवम संघ प्रदेश र स्थानिय तहका ऐन। निवाबली मार्फत आम राष्ट्रसेवकहरुको पेशागत हक हित र अधिकारको संरक्षण र सम्बद्र्धन गर्दै कानुनद्धारा प्राप्त ट्रेड युनियन अधिकार लाई राष्ट्रसेवक, जनता र राष्ट्रको हितमा उपयोग गर्ने गरी राष्ट्रय स्तरको पेशागत ट्रेड युनियनको रुपमा स्वतन्त्र राष्ट्रसेवक कर्मचारी संगठन नेपाल २०८१ भाद्र १६ गते का दिन श्रम तथा व्यवसाय जन्य सुरक्षा विभागमा दर्ता भई क्रियाशिल हुदा आम न्याय प्रेमी राष्ट्रसेवक कर्मचारीहरुको आशा तथा भरोषाको केन्द्रीय बिन्दु सोतन्त्र राष्ट्रसेवक कर्मचारी संगठन नेपालमा आवध भई क्रियाशिल हुन् घोषण गरेका छन् ।
२ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
ब्यूरो-रिपोर्टरन्यूज ब्यूरो, जनकपुरधाम । निरन्तर लकडाउन र निषेधाज्ञाका कारण प्रभावित भएका गरिब, विपन्नहरुको लागि आज (शनिबार) देखि जनकपुरमा फूड बैँक सँचालनमा आएको छ । जनकपुरधाम उपमहानगरपालिकाको जनकचोकमा आजदेखि फूडबैँक सँचालन गरिएको हो । समाजिक सँस्था असहाय सँरक्षण मँचद्धारा सो फूड बैंक सँचालन गरिएको हो । लकडाउन र न
६ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
ब्यूरो-रिपोर्टरन्यूज ब्यूरो, रौतहट। करेन्ट लागेर गौर ९ सिर्सिया निवासी ४० वर्षिय रामचंद्र पासवानको मृत्यु भएको छ। आज विहान करिव ११ बजेको समयमा आफ्नो खेतमा मोटर लगाइ पानी लगाउने क्रममा पासवानलाई सोहि मोटरको तारबाट करेन्ट लागेको थियो। घटना घाईते पासवानलाई उपचारको लागि जिल्ला अस्पताल गौर ल्याउदै गर्दा बाटोमा नै मृत्य
७ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
ब्यूरो-रिपोर्टरनेपालमा छिमेकी मुलक भारतबाट अधिक सँख्यामा पर्यटकहरु नेपाल आउने गरेकोमा बोर्डरमा चेकजाँचको नाममा सुरक्षाकर्मीहरुले पर्यटकलाई दुःख दिने गरेको गुनासो बढेपछि मन्त्री कुशवाहाले पर्यटकहरुलाई सहजीकरण गर्नको लागि जिल्ला प्रशासन कार्यालयहरुलाई पत्राचार गरेको छ ।
१ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
ब्यूरो-रिपोर्टरउनले भनेका छन्–“स्पष्ट पार्न चाहन्छु कि क्याम्पस प्रमुखले कुनै पनि गलत काम गरेका छैनन्। उहाँले त शिक्षाको गुणस्तर र क्याम्पसको सुधार का लागि गरेका कदमहरूलाई समर्थन गर्नुको सट्टा, उल्टै उहाँलाई बदनाम गर्नु अत्यन्त दुखद हो।”
१ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
ब्यूरो-रिपोर्टरसमितिका सदस्यहरुलाई मदर्सामा गुणस्तरीय शिक्षाकालागि सम्वाद गर्नकालागि आग्रह गरेका थिए । सम्वादवाट सार्थक नतिजा निष्कने भएका कारणले सम्वाद कहिल्लै नतोडन समेत आग्रह गरेका थिए ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
ब्यूरो-रिपोर्टरकाठ वितरण समारोहमा धनुषा जिल्ला वन अधिकृत विनोद सिंह, वन मन्त्रालयका सचिव उद्धववहादुर घिमिरे, निर्देशक जग्गनाथप्राद जैसवाल, मन्त्रालयका महाशाखा प्रमुख अञ्जना कायस्थ, कमला नगरपालिकाका मेयर विशेश्वर यादव उपस्थित रहेका थिए ।
१ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
ब्यूरो-रिपोर्टरराम मन्दिरले आफनै जमिन पाएपछि मन्दिरका महन्थ रामस्नेही दास पनि अति नै प्रशन्न देखिए । उहाँसंग कुराकानी गर्दा खुशिले गदगद भएका महन्थ भगवानले आफनो घर बनाउन जग्गा पाएका खुशिलाई शब्दमा मार्फत बयान गर्न सकिरहेका थिएन ।
२ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
ब्यूरो-रिपोर्टरपूर्व गाउँपालिका अध्यक्ष विक्रम यादव विशेष सहयोगमा सो कार्यक्रम गरिएको जनाइएको छ । बालदिवसमा ईलाका प्रहरी कार्यालय चक्रघट्टाको असई जय नारायण यादव , संस्थाको सम्पूर्ण पदाधिकारीहरुको समेत सहभागिता रहेको थियो।
३ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
ब्यूरो-रिपोर्टर‘कसैको मान प्रतिष्ठामा आँच पुग्ने र होच्याउने नियतले अपमानजनक शब्द, श्रव्यदृष्य, तस्बिरको ट्रोल बनाउने, गाली बेइज्जती वा हेट स्पीच मानिने कार्य नगर्ने,’ विधेयकमा भनिएको छ, ‘यस विपरीतको कार्य गर्ने सामाजिक सञ्जाल प्रयोगकर्तालाई विभागले पाँच लाख रुपैयाँसम्म जरिवाना गर्न सक्नेछ।’
१ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
ब्यूरो-रिपोर्टरत्यस्तै पछिल्लो समय उनी विभिन्न कार्यालयको काम लिने माफियागिरीमा उत्रेको नजिकबाट चिन्नेहरुको दाबी छ । काम लिने, काम नगर्ने र अनावश्यक विवाद समेत खडा गरी भूक्तानी लिने गरेको पाइएको छ ।
१ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर