ब्यूरो-रिपोर्टरमधेश सरकारको छोरी बीमा योजना रौतहटमा
न्यूज ब्यूरो, रौतहट । प्रदेश २ सरकारको ‘मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ अभियान’ अन्तर्गत छोरी शिक्षा बिमा र मुद्वती बचत शिविर कटहरिया नपामा सुरु भएको छ । कटहरिया नगरपालिका वडा नं. ३,४, ५ को लागि नपाको प्रांगनमा शिविर राखिएको थियो । कटहरिया नपाका सियाराम कुश्वाहा र नुरजहाँ खातुनले संयुक्त रूपमा दिप
६ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











