ब्यूरो-रिपोर्टरहमासको कब्जामा रहेका भनिएका नेपालका विपिन जोशीको कत्तारसँग सकुशल मुक्तिको प्रयास
आजै परराष्ट्रमन्त्रीले नेपालका लागि कतारका राजदूत मिसाल मोहम्मद अल अन्सारीसँग पनि फोन सम्पर्क गरी जोशीको रिहाइका लागि मध्यस्थको भूमिका निर्वाह गर्न आग्रह गर्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ । हाल कतारमा रहेका राजदूत अन्सारीले नेपालको अनुरोधबारे विदेशमन्त्रीसँग परामर्श गर्ने जानकारी दिएको थियो ।
१ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











