अख्तियारको ब्रेकपछि लेखा अधिकृत महतोको धनुषाको हँसपुरमा कमब्याक
कमला नगरपालिकाको एक मुद्दामा अख्तियार लागेपछि ब्रेक लिएका लेखाअधिकृत महतोले सफाई पाएपछि हँसपुरमा हाजिर भएका हुन् । यसअघि हँसपुरमा थप जिम्मेवारीमा रहँदै आएका थिए । उनी कमला नगपालिकाबाट सरुवा भई हँसपुरमा हाजिर भएका हुन् ।

२०८३ जेठ २७ बुधबार, राति ९:१८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको कमला नगरपालिकामा कार्यरत रहँदै आएका लेखा अधिकृत सँजीव कुमार महतो धनुषाको हँसपुरमा सरुवा भई हाजिर भएका छन् । उनलाई बुधबार हाजिर गराइएको हो ।
कमला नगरपालिकाको एक मुद्दामा अख्तियार लागेपछि ब्रेक लिएका लेखाअधिकृत महतोले सफाई पाएपछि हँसपुरमा हाजिर भएका हुन् । यसअघि हँसपुरमा थप जिम्मेवारीमा रहँदै आएका थिए । उनी कमला नगपालिकाबाट सरुवा भई हँसपुरमा हाजिर भएका हुन् ।
उनलाई नगर प्रमुख, प्रमुख प्रशासकीय अधिकृत, कर्मचारीहरु तथा जनप्रतिनीधिहरुले कार्यभार सुम्पदै स्वागत गरेका थिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…