कृषि/ कृषकलहानमा एक किसानले बाँडे १६ क्विन्टल भन्टा
न्यूज ब्यूरो, सिरहा । लकडाउनको कारणले स्थानीय हाटबजारमा तरकारी किन्नसमेत सकस भएपछि सिरहाको लहानमा एक किसानले निःशुल्क तरकारी वितरण गरेका छन् । लहान नगरपालिका–२४ गोविन्दपुरका रामप्रकाश महतोले शनिबार लहान बजार क्षेत्रमा करिब १६ क्विन्टल तरकारी बाँडेका हुन् । महतोले आफ्नो पाँच कट्ठा बारीमा उब्जाएको ८०
६ वर्ष अगाडि · कृषि/ कृषक










