कृषि/ कृषकरौतहटको परोहामा ट्रैक्टरबाट खेत जोत्ने भाडादर निर्धारण, बढी रकम असुले कानुनी कारबाही हुने
नगरपालिकाले निर्धारण गरेको दरअनुसार ट्रैक्टरको हल (फार) प्रयोग गरी खेत जोतेबापत प्रति घण्टा १ हजार ७ सय रुपैयाँ तथा रोटाभेटर प्रयोग गरी खेत जोतेबापत प्रति घण्टा १ हजार ९ सय रुपैयाँ मात्र लिन पाइनेछ ।
३ महिना अगाडि · कृषि/ कृषक











