'सरकारले ट्रक भाडामा लिएर नै गाउँको तरकारी किन्नुपर्छ'
न्यूज ब्यूरो, काठमाडौं । राष्ट्रियसभाका सांसद रामनारायण बिडारीले किसानले उब्जाएको तरकारी सरकारले किनिदिनुपर्ने बताएका छन् । बुधबार राष्ट्रियसभा बैठकमा उनले एक हजार भन्दा बढी ट्रक भाडामा लिएर किसानले उत्पादन गरेका फलफूल, तरकारी शहरमा ल्याएर बेच्नुपर्ने बताएका हुन् । तर, आफ्ना सुझाव सरकारले नसुनेको वि

२०७७ जेठ ७ बुधबार, राति ९:०३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, काठमाडौं । राष्ट्रियसभाका सांसद रामनारायण बिडारीले किसानले उब्जाएको तरकारी सरकारले किनिदिनुपर्ने बताएका छन् ।
बुधबार राष्ट्रियसभा बैठकमा उनले एक हजार भन्दा बढी ट्रक भाडामा लिएर किसानले उत्पादन गरेका फलफूल, तरकारी शहरमा ल्याएर बेच्नुपर्ने बताएका हुन् ।
तर, आफ्ना सुझाव सरकारले नसुनेको विडारीले बताए । सांसद विडारीले प्रमुख जिल्ला अधिकारीहरुले जथाभावी सवारी पास वितरण गरेकाले कोरोना फैलिएको आरोप पनि लगाए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…