कृषि/ कृषकअज्ञात समूहले धान काटेर फालेपछि पीडामा किसान
न्यूज ब्यूरो, रौतहट । रौतहटको एक किसानको खेतमा लगाईएको धानबाली अज्ञात समूहले काटेर फालिदिएको छ । जिल्लाको कटहरिया नगरपालिकामा एक किसान को मिहिनेतमा पानी फेरिएको छ । नगरपालिका को वार्ड नम्बर ८ पिप्रा पोखरिया टोलका किसान जोगि राय यादवको खेतमा लगाईएको धानबाली गएराति अज्ञात समूहले काटेर खेतभरि नै फालिदि
६ वर्ष अगाडि · कृषि/ कृषक











