कृषि/ कृषकखुर्सानीको कालो थ्रिप्स: साना तर खतरनाक किरा
चिल्ली ब्ल्याक थ्रिप्स (CBT) वैज्ञानिक नाम: Thrips parvispinus (थ्रिप्स पार्विस्पिनस ) परिचय नेपालमा खुर्सानी एक महत्त्वपूर्ण मसला बालीको रूपमा व्यापक रूपमा खेती गरिन्छ। यस्तै बालीमा देखिने एउटा खतरनाक किरा हो-कालो थ्रिप्स। सानो आकारको यो कीटले बोटको पात, फूल, र फलमा आक्रमण गरी उत्पादनमा ठुलो हानि प
१ वर्ष अगाडि · कृषि/ कृषक









