कृषि/ कृषककिसानको सच्चा सारथी साना किसान : साँसद मण्डल
न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नं. २ का प्रदेश साँसद रामचन्द्र मण्डललले कृषि प्रधान देश भनेर चिनिएको नेपालमा किसानको असली सारथी साना किसान रहेको बताउनुभएको छ । धनुषाको धनुषाधाम नगरपालिका वडा नं. २ स्थित साना किसान धनुषा गोबिन्दपुरको १४ औं वार्षिक सधारण सभामा बोल्दै प्रदेश साँसद मण्डलले किसानको सच्
६ वर्ष अगाडि · कृषि/ कृषक











