कृषि/ कृषकसाना किसानद्वारा युवा रोजगार तर्फ अगाडी बढनुपर्छ : मेयर मण्डल
कार्यक्रममा साना किसान कृषि सहकारी प्रदेश अध्यक्ष रामकुमार महतो ,बोर्ड अफ ड्यारेकटर रबिन्द्र यादव ,इलाका प्रबन्धक ,वडा नं ३ का अध्यक्ष राजकिशोर साह, सामजसेवी रामबाबु यादव, संस्थाका व्यवस्थापन समिति सदस्य, शेयर सदस्य लगायतको उपस्थिती रहेको थियो ।
५ वर्ष अगाडि · कृषि/ कृषक










