धानको बिउ पाएपछि स्थानिय किसान हर्षित
दिपककुमार पाण्डेय | महोत्तरी, २१ जेठ । गैर सरकारी संस्थामार्फत उन्न्तजातकाधानको बिउँ पाएपछि स्थानियकिशानहर्षित भएका छन् । बाढि पिडित प्रभाबितक्षेत्रकाकिशानहरुलाई सहयोग स्वरुपजिल्लाको जलेश्वरनाथनगरपालिकामा सेभ द चिल्ड्रेनको सहयोग तथा रतौलीयूवाक्लबमहोत्तरीको सहजिकरणमा संचालनमा रहेको परियोजनाअन्तर्गत ब

२०७५ जेठ २१ सोमबार, दिउँसो ३:११ बजे१ मिनेट पढाइ

दिपककुमार पाण्डेय |
महोत्तरी, २१ जेठ ।
गैर सरकारी संस्थामार्फत उन्न्तजातकाधानको बिउँ पाएपछि स्थानियकिशानहर्षित भएका छन् ।
बाढि पिडित प्रभाबितक्षेत्रकाकिशानहरुलाई सहयोग स्वरुपजिल्लाको जलेश्वरनाथनगरपालिकामा सेभ द चिल्ड्रेनको सहयोग तथा रतौलीयूवाक्लबमहोत्तरीको सहजिकरणमा संचालनमा रहेको परियोजनाअन्तर्गत बिभिन्नजातकाबिउँबिजन बाँडिएको छ ।
दलीत, जनजाती,मुस्लिम ,लगायतका पछाडी पारिएका समुदायलाई प्राथ्मिकितामा राखिनगरपालिकाको वाडा नं।३ मातिन सयतीस किशान,वाडा नं.६ माचार सय २१ किशान, वाडा नं.७ मातीन सय ८३ किशान र वाडा नं.१२ मादुई सय १० किशानगरि जम्मा एक हजार तिन सय ४४ किशानलाई बास्मती,कान्छि मोसलिम, स्वर्ण सबा— १ र सबा सब— १ जातकाधानको बिउँ बाँडीएको परियोजनाका कृषीप्राबिधिकदिनेश यादबले बताएका छन् ।
धानको बिउँबुझदै वाडा नं. ७ का स्थानियकिशानबिजलालचौधरीले भने —बास्तबमा संस्थाले गरेको सहयोग हामीकिशानकालागी राम्रो पक्ष रहेको र हामीएकदमै खुशीपनि छौ र यो बिउँको बालीहामीकिशानको खेतमालहलहाई राम्रो फसलदिने आशा राखेको उनले बताए ।
यो कार्यक्रमजिल्ला कृषीकार्यालय महोत्तरी र सम्बन्धित वाडाको वाडा कार्यालयको समन्बयमागरिएको र प्रति परिबार पाँच के.जी का दरले बिउँ बाँडीएको आयोजक संस्थाले जनाएका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…