
Pokhara Avengers

Karnali Yaks

Pokhara Avengers

Karnali Yaks
पाठकबीच अहिले सबैभन्दा बढी चर्चामा रहेका समाचारहरू।
२०७२५ समाचार
देश कालउनले भने “एकता हुने सम्भावना जीवित छ, सबै सङ्गठन एकताको पक्षमा छन्, सबैसँग कुरा भइरहेको छ ।”
५ वर्ष अगाडि · देश काल
गाउँ / समाजसोही क्रममा रहीम युवा समाज कतारका सदस्य असलम राइन, जुनेद अन्सारी, मन्नन अन्सारी लगायतले विशेष सहयोग गरेको थियो ।
५ वर्ष अगाडि · गाउँ / समाज
ब्यूरो-रिपोर्टरविहिबार करिब ७ः३० बजेको समयमा ती बालिकालाई फेला पारी मनिष यादवलाई जिम्मा लगाएको प्रहरीले जनाएको छ ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
स्वास्थ्य ब्यूरोन्यूज ब्यूरो, काठमान्डौं । काठमाडौँ महानगरपालिकामा यही फागुन २३ गतेबाट सञ्चालन हुने कोभिड–१९ विरुद्ध दोस्रो चरणको खोपका लागि १५ वटा केन्द्र तोकिएको छ । यस चरणमा ५५ वर्षमाथिका ज्येष्ठ नागरिक, विद्यालयका शिक्षक, कर्मचारी र सार्वजनिक यातायातका चालक, सहचालकलाई खोप दिने योजना रहेको कामपाले जानकारी गराएको
५ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो
देश काललामो समयसम्म रिक्त रहेको बेलायतको पर्यटन दूतमा नियुक्त भएपछि श्रेष्ठले बेलायतबाट पर्यटकहरू नेपाल पठाउन सहयोग गर्ने र नेपाललाई थप चिनाउन लागी पर्ने बताए ।
५ वर्ष अगाडि · देश काल
खेल / खेलाडीयसपालि आगामी चैत २२ गतेदेखि शुरु हुने अन्तरपालिकास्तरीय प्रतियोगिताका लागि अहिले सबै पालिकामा खेलाडी छनोटको क्रम थालिएको सङ्घका जिल्ला अध्यक्ष रोशनकुमार सिंहले जानकारी दिनुभयो ।
५ वर्ष अगाडि · खेल / खेलाडी
गाउँ / समाजशिविरमा सहभागीहरुलाई चश्मा,चेकजाँच ,शल्यक्रिया ,औषधी सहित सबै किसिमका समानहरु निःशुल्क दिदै आएको वडा अध्यक्ष महतोले बताए ।
५ वर्ष अगाडि · गाउँ / समाज
गाउँ / समाजन्यूज ब्यूरो, जनकपुरधाम । विदेशमा रहेका धनुषाका युवाहरुको एक समूहले धनुषाको एक पीडित परिवारलाई आर्थिक सहयोग गरेको छ । खाडी मुलुक कतार स्थित धनुषाका युवाहरुले बनाएको मैथिल सेवा समाजद्धारा धनुषाको धनुषाधाम नगरपालिका वडा नम्बर ९ मुलाबारी बस्ने राजकिशोर महराको परिवारलाई आर्थिक सहयोग गरेको हो । कतारमा गठ
५ वर्ष अगाडि · गाउँ / समाज
आर्थिक ब्यूरोस्वदेशी उत्पादन प्रवद्र्धनका लागि भारतबाट भित्रिने पक्षीजन्य वस्तु नियन्त्रण गर्नु आवश्यक रहेको जिल्ला समन्वय समिति सर्लाहीका सभापति मेथुर चौधरीले बताए ।
५ वर्ष अगाडि · आर्थिक ब्यूरो
प्रमुख समाचारसरकारले हिंसात्मक गतिविधि सञ्चालन गरेको जनाउँदै विसं २०७५ फागुन २८ गते उक्त समूहका गतिविधि सञ्चालनमा रोक लगाएको थियो ।
५ वर्ष अगाडि · प्रमुख समाचार
गाउँ / समाजन्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको धनुषाधाम नगरपालिका वडा नम्बर ५ नौसयविघा स्थित एक परिवारलाई ६ महिना पुग्ने गरी खाद्यान्न समाग्री वितरण गरेको हो । बुधबार नौसय विग्हा समाज सहयोग युवा समूहद्वारा धनुषा जिल्लाको धनुषाधाम नगरपालिका वडा नम्बर ५ नौसय विग्हामा बस्ने स्वर्गिय सुनिल सदाको श्रीमती लाई नौसय विघ
५ वर्ष अगाडि · गाउँ / समाज
प्रमुख समाचारयस्तै, भुक्तानी लिन बाँकी रहेकाहरु ठूलो संख्यामा आउने क्रम जारि नै रहेकाले ५० करोड भन्दा बढी रकम घोटला भएको अनुमान गरिएको छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार