गाउँ / समाजमिटर ब्याजीको आरोपमा जनकपुरको कपिलेश्वबाट एउटै परिवारका ३ जना पक्राउ
पक्राउ परेकाहरु माथि अनुचित लेनदेन सम्बन्धि मुद्दा दर्ता भई म्याद थपको तयारी भईरहेको धनुषाका प्रहरी नायव उपरीक्षक मधुसुदन न्यौपानेले बताए । प्रहरीले हरेरामको अफिसमा छापामारीसमेत गरेको थियो, यद्यपी यस सन्दर्भमा खुलाउन नमिल्ने न्यौपानेको भनाई थियो ।
३ महिना अगाडि · गाउँ / समाज











