
Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs

Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs
पाठकबीच अहिले सबैभन्दा बढी चर्चामा रहेका समाचारहरू।
२०७२५ समाचार
सो अवधिमा ८५ पाठ्यक्रमको निर्माण गरिएको अध्यक्ष यादवले बताए । आयोगले गत वर्ष फागुन २२ र २९ गते खुला गरेको अधिकृत सातौँ तह इञ्जिनीयरिङ सेवातर्फको परीक्षाका लागि दुई हजार ३४८ जनाले फारम भरेकामा एक हजार ९६ जना परीक्षामा सहभागी भएको सो प्रतिवेदनमा उल्लेख छ ।
५ वर्ष अगाडि · देश काल
प्रमुख समाचारजनमत कार्यकर्ताहरुले उपमहानगरपालिकाका मेयर लालकिशोर साह र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा ताला लगाएका छन् । यस्तै, जथाावी रोड खनेर त्यसै राखिदिएको भन्दै रामानन्द चोकस्थित नेपाल खानेपानी संस्थानको कार्यालयमा पनि उनीहरुले ताला लगाएका छन् ।
५ वर्ष अगाडि · प्रमुख समाचार
देश कालदुईवटा भवनमा रहेको यस कार्यालयको मासिक भाडा रु ८४ हजार तिर्नुपर्छ । विसं २०६० माघ १ गतेदेखि साविकको संरचनाअनुसार यातायात व्यवस्था कार्यालयको रुपमा यस कार्यालय स्थापना भएको थियो ।
५ वर्ष अगाडि · देश काल
ब्यूरो अपरेशनपक्राउ परेकी यूवतीको पहिचान गोप्य राखिएको छ । यौनधन्दा भइरहेको विशेष सूचनाको आधारमा प्रहरीले होटलमा छापा मारेको बताइएको छ । गिरफ्तार परेका सबैलाई कानुन बमोजिम कारबाही गरिने जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रवक्ता बुढाथोकीले बताए ।
५ वर्ष अगाडि · ब्यूरो अपरेशन
प्रमुख समाचार२०७५ चैतमा पूर्व सांसद तथा राज्यमन्त्री समेत रहेका साहलाई घटनाको मुख्य योजनाकार भन्दै जन्मकैदको सजाय सुनाइएको थियो । जिल्ला अदालत धनुषाका न्यायाधीश राजेशकुमार कटुवालको इजलासले उनीसहित अरु ६ जनालाई पनि जन्मकैदको सजाय सुनाएको थियो ।
५ वर्ष अगाडि · प्रमुख समाचार
देश कालरयालीमा धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद वास्तोला, संघीय प्रहरी कार्यालय जनकपुरका प्रमुख प्र.व.उ. उमाशंकर पंजियार, जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी प्रकाश रानाभाट , सशस्त्र प्रहरी गण जनकपुरका एसपी , अ.स.प्र. गुल्म जनकपुरका प्रमुख , जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाका निमित प्रमुख , सशस्त्र प्रहरी बल नेपाल नं. ८ गण हेड क्वाटर धनुषाका स.प्र.ना.उ, श्रीनाथ गण महेन्द्रनगरका सह से.ना.नि. सहित नेपाल रेडक्रस सोसाईटि जनकपुरका प्रमुख लगायत सयौँ जनाको सहभागिता रहेको थियो ।
५ वर्ष अगाडि · देश काल
ब्यूरो-रिपोर्टरट्रायल सेन्टरमा फोटो भिडियो लिए वास्तविक पास फेल यकिन गर्न पनि सजिलो हुने भएपनि यस्तो उर्दी अनियमितताकै लागि लगाएको जनगुनासो आएको छ ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
केन्द्रमा उपचार गरी घर फर्किदै गरेका अवस्थामा बालकको स्वास्थ्यस्थिति जटिल बनेपछि जिल्ला अस्पताल जलेश्वरमा लगिएको र अस्पतालमा नै बालकको मृत्यु भएको जनाइएको छ ।
५ वर्ष अगाडि · देश काल
प्रमुख समाचारयता, वडाध्यक्ष दिपेन्द्र यादवले भने त्यस्तो कुनै कार्यक्रम नगरिएको दाबी गरेका छन् । न्यूज ब्यूरोसँगको सँक्षिप्त कुराकानीमा वडाध्यक्ष यादवले केही बेर बर्षाले नै कार्यक्रम प्रभावित भएको तथा कार्यक्रम सम्पन्न भएपछि मात्र नचाइएको बताए ।
५ वर्ष अगाडि · प्रमुख समाचार
गाउँ / समाजकार्यक्रममा बिशिस्ट अतिथि उपमेयर बिध्यादेवी भुजेल स्वागत तथा शुभकामना मन्तव्य राखेकी थिइन। कार्यक्रमको संचालन योजना तथा प्रशासन शाखा प्रमुख संजित दासले गरेका थिए ।
५ वर्ष अगाडि · गाउँ / समाज
पत्रपत्रिकाकल्याणपुर नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष दिपेन्द्र यादवको अध्यक्षतामा भएको पार्टी प्रवेश कार्यक्रममा नेपाली काँग्रेसका वडा सभापति प्रमोद कुमार यादवको अगुवाईमा सयौ कार्यकर्ता जसपामा प्रवेश गरेका हुन् ।
५ वर्ष अगाडि · पत्रपत्रिका
प्रमुख समाचारममताका आफ्न्तले भने अनुसार संजय र उनीसँग अन्य दुई केटा रहेका बेला बाटो छेकेर ममतालाई जर्वजस्ती नम्बर दिएका थिए । उक्त नम्बर लेखिएको कागज ममताले मामा नातामा पर्ने बलिरामलाई दिए ।
५ वर्ष अगाडि · प्रमुख समाचार