
Sudurpaschim RoyalsWon
176/620 ov

Karnali Yaks
137/720 ov
Sudurpaschim Royals won by 39 runs

Sudurpaschim RoyalsWon
176/620 ov

Karnali Yaks
137/720 ov
Sudurpaschim Royals won by 39 runs
पाठकबीच अहिले सबैभन्दा बढी चर्चामा रहेका समाचारहरू।
२०७१८ समाचार
स्वास्थ्य ब्यूरोटोल टोलमा सेवा सुबिधा स्वरुप स्वास्थ्य मेरुदण्ड अन्तर्गत एमबुलेन्स किनेको प्रती नगरपालिकाको कार्य प्रती नागरिक स्थानीयहरु प्रशंसा समेत गरिएको छ ।
४ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो
विचार / ब्लग“चमरटोलीबाली माल, बिनटोलीबाली माल, नुनियाटोलीबाली माल, मियनटोलीबाली माल” जस्ता शब्दले भरिएको गीतले सिँगो मुस्लिम समुदायको छोरीचेलीलाई अप्रत्यक्ष बलात्कार गरेको आँकलन गर्न सकिन्छ ।
४ वर्ष अगाडि · विचार / ब्लग
देश कालतर, अदालतले हत्या अभियोगमा पक्राउ परेका ६ जनामध्ये उद्योग सञ्चालक विपिन तथा कर्मचारीहरू मुनिन्द्र र रञ्जितलाई मात्रै मुद्दाको फैसला नहोउन्जेलसम्म थुनामा राख्न आदेश दिए। यता तीनजना रोशनकुमार, सत्यनारायण र शत्रुधन भने २५ हजार रुपैयाँ धरौटीमा छुटे।
४ वर्ष अगाडि · देश काल
गाउँ / समाजकार्यक्रममा बोल्दै प्रहरी उपरीक्षक कृष्ण प्रसाईंले शान्ति सुरक्षा, लागू औषध नियन्त्रण, विपद् उद्दार, फरार प्रतिवादी पक्राउ र सीमावर्ती अपराध नियन्त्रणमा प्रतिवद्व रहेको बताए । उनले भविष्यका देशका कर्णधार युवा पिढीलाई लागू औषधको कुलतबाट टाढा राख्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने बताए ।
४ वर्ष अगाडि · गाउँ / समाज
आर्थिक ब्यूरोसो ट्रकसहित सर्लाहीका सन्तोष शाहसहित तीन जनालाई भण्डारा प्रहरीले नियन्त्रणमा लिएको थियो । उद्योगमा भारतीय नागरिक रामाकान्त भारती, कमलकान्त सिंह र सञ्जीत राययादवको लगानी रहेको र उनीहरु फरार रहेकाले खोजी जारी रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
४ वर्ष अगाडि · आर्थिक ब्यूरो
देश कालवाग्मती प्रदेश यातायात मन्त्रालयका सचिव अशोक शाहसहित मन्त्री दाहाल छड्के अनुगमनका लागि यातायात व्यवस्था कार्यालय पुग्नुभएको थियो । सेवाग्राहीको गुनासो आएपछि मन्त्री दाहालले छड्के अनुगमन गरेको हो ।
४ वर्ष अगाडि · देश काल
आफैँले समाजिक सँजालमा सार्वजनिक गर्ने भिडियो वा तस्विर राखेमा कारवाहीको बारेमा भनिएको छैनन् । अहिले टिकटक फेसबुकल लगायत समाजिक सँजालमा आफैँ सार्वजनिक गरेको भिडियो वा फोटोको बारेमा कारवाही हुने भनिएको छैनन् ।
४ वर्ष अगाडि · देश काल
प्रमुख समाचारमन्त्री यादवले माघ ५ गते बलिदानी दिवसको अवसरमा रौतहटको गौरमा आयोजित कार्यक्रममा जनमत पार्टीका अध्यक्ष डा. सीके राउतलाई ज्यान मार्ने धम्की दिएकी थिइन् ।
४ वर्ष अगाडि · प्रमुख समाचार
अन्तराष्ट्रियसो घटनापछि बेहुलीका परिवारले भिल्लुपरम जिल्लाको जिन्जी निवासी उनै दुलाहाका भतिजासँग विवाह गराइदिएका थिए । यसैबीच, असन्तुष्ट बेहुलाले पानरुती प्रहरी चौकीमा ७ लाख भारु क्षतिपूर्ति माग गर्दै मुद्दा दायर गरेका छन् ।
४ वर्ष अगाडि · अन्तराष्ट्रिय
राजनीतिकप्रदेश निर्वाचन कार्यालयका अनुसार अर्यालका प्रतिद्वन्दी लोकतान्त्रिक समाजवादी पार्टी लोसपाले स्थानीय तहको ८१ मत अर्थात १ हजार ४ सय ५८ र प्रदेश तर्फ २७ मत अर्थात १ हजार २ सय ९६ मत गरी कुल मतभार २ हजार ७ सय ५४ पाएकी थिईन ।
४ वर्ष अगाडि · राजनीतिक
गाउँ / समाजत्यहाँस्थित होटलमा बसेर नेता सुमनले गाडी होटेलको तल पार्क गरेको थियो । पुरानो बसपार्कस्थित पार्क गरिराखेको गाडीको सिसा फोडेर भित्र राखिएको केही रकम र ज्याकेट चोरी भएको बताईएको छ ।
४ वर्ष अगाडि · गाउँ / समाज
देश कालकर्णाली प्रदेशको जनसंख्या १६ लाख ९४ हजार ८ सय ८९ रहेको छ । यसअघिको जनगणनामा कर्णालीको जनसंख्या १५ लाख ७० हजार ४ सय १८ रहेको थियो । नेपालको कुल जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको छ ।
४ वर्ष अगाडि · देश काल