देश कालसुनसरी घटनाबारे सरकारसँग चारबुँदे सहमति, विनय यादवको आमरण अनशन स्थगित
राष्ट्रिय एकता दलले हिन्दुवादी आन्दोलनलाई पूर्णता र प्राप्तिको स्थितिमा पुर्‍याउने प्रतिबद्धता पनि जनाएको छ । दलले आगामी दिनमा हिन्दुको ऐतिहासिक निरन्तरता र पहिचानको चेतना अभिवृद्धि गर्ने आन्दोलन तथा विकसित घटनाक्रमसँगै गर्नुपर्ने जुनसुकै आन्दोलनका लागि राष्ट्रिय एकता दल सदैव तयार रहने जनाएको छ ।
२ महिना अगाडि · देश काल











