धनुषामा सार्वजनिक यातायातमा अधिक भाडा लिएको गुनासोपछि ट्राफिक प्रहरीको छडके
धनुषाको लालगढस्थित विभिन्न सार्वजनिक यातायातमा ट्राफिक प्रहरीले नीरिक्षण गरेको हो । यात्रुहरुसँग भाडाको बारेमा सोध्दै अनुगमन गरेको थियो । सो क्रममा ट्राफिक प्रहरी कार्यालय धनुषाले सार्वजनिक यातायातमा अधिक भाडा लिए ट्राफिक प्रहरीमा उजुरी र गुनासो गर्न आग्रह गरेका थिए ।

२०८३ साउन २५ सोमबार, राति १०:०८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषामा सार्वजनिक यातायातमा तोकिएको दरभन्दा अधिक भाडा लिने गरेको गुनासोपछि ट्राफिक प्रहरी कार्यालय धनुषाले छडने अनुगमन गरेको छ ।
केही यात्रुहरुले महेन्द्र राजमार्गमा चल्ने सार्वजनिक यातायातमा सरकारले तोकेकोभन्दा अधिक भाडा उठाउने गरेको गुनासो गरेपछि ट्राफिक प्रहरीले छडके अनुगमन गरेको हो ।
धनुषाको लालगढस्थित विभिन्न सार्वजनिक यातायातमा ट्राफिक प्रहरीले नीरिक्षण गरेको हो । यात्रुहरुसँग भाडाको बारेमा सोध्दै अनुगमन गरेको थियो ।
सो क्रममा ट्राफिक प्रहरी कार्यालय धनुषाले सार्वजनिक यातायातमा अधिक भाडा लिए ट्राफिक प्रहरीमा उजुरी र गुनासो गर्न आग्रह गरेका थिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…