
Janakpur BoltsWon
147/720 ov

Pokhara Avengers
138/920 ov
Janakpur Bolts won by 9 runs

Janakpur BoltsWon
147/720 ov

Pokhara Avengers
138/920 ov
Janakpur Bolts won by 9 runs
पाठकबीच अहिले सबैभन्दा बढी चर्चामा रहेका समाचारहरू।
२०६९९ समाचार
देश कालनषाधाम स्थित भएको भेलाबाट सर्वसहमतले जिम्मेवारी बाँडिएको छ । जिम्मेवारी समाहाल्दै क्षेत्रीय अध्यक्ष यादवले भन्ने संगठन चुस्त दुरुस्त र संगठन विस्तार पनि गरिने छ ।
४ वर्ष अगाडि · देश काल
देश कालयसअघि धनुषाको धनौजी गाउँपालिकामा कुशल कार्यकाल सँचालन गरेका अधिकृत चौधरीलाई मेयर यादवले नै पहुँचको आधारमा ल्याएको भन्दै उपमेयर सिँहले राजनीति दाउ लगाउँदै समाजिक सँजालमै बरबराउन थालिन् ।
४ वर्ष अगाडि · देश काल
गाउँ / समाजकार्यक्रममा गणेशमान चारनाथ नगरपालिकाका नगर प्रमुख जित नारायण यादव , प्रमुख प्रसासकिय अधिकृत लखन देव यादव , स्थानीय महिलाहरुको सहभागीता रहेको थियो ।
४ वर्ष अगाडि · गाउँ / समाज
ब्यूरो-रिपोर्टरराम्रो अनुभवी रहेको ,कार्यालय लाई राम्रो संग चलाउन सक्ने क्षम्ता भएको प्रशासकीय अधिकृतको जिम्मेवारी दिएको गाउँपालिका अध्यक्ष राम आशिष महतोले जानकारी दिएका छ्न ।
४ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
प्रमुख समाचारन्यूज ब्युरो ,जनकपुर । मधेस प्रदेश सरकारले न्यायका लागि सङ्घर्ष गरिरहेकी निहारिका राजपुतलाई पाँच लाख सहयोग प्रदान गर्ने निर्णय गरेको छ। मधेस प्रदेश सरकारको शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले न्यायका लागि सङ्घर्ष गरिरहेकी निहारिकालाई पाँच लाख सहयोग गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा अर्थमन्त्री
४ वर्ष अगाडि · प्रमुख समाचार
देश कालकांग्रेसमा भने सिटका विषयमा सबै नेताहरूको एउटै मत छैन । महामन्त्री गगन थापाले १०० सिटबाट तल नझर्ने अडान लिएका छन् भने पार्टी सभापति शेरबहादुर देउवाले भने लचकता देखाएका छन् । १६५ सिटमा दलको दाबी २३५ पुगेपछि सिट बाँडफाँटमा सकस भएको छ ।
४ वर्ष अगाडि · देश काल
मनोरञ्जनन्यूज ब्यूरो, जनकपुरधाम । नेपाली महिलाहरुको महापर्व हरितालिका तीज र चौरचनको अवसरमा धनुषाको बटेश्वर गाउँपालिकामा मधेश प्रदेश स्तरीय सांस्कृतिक तीज उत्सव हुने भएको छ । बटेश्वर गाउँपालिका वडा नम्बर ४ स्थित शिवशक्ति यूथ क्लवको आयोजनामा मधेश प्रदेश स्तरीय वृहत नृत्य कला प्रतियोगिता हुन लागेको हो । अगामी
४ वर्ष अगाडि · मनोरञ्जन
देश कालकरिब १० केजीको उक्त अजिङगरलाई उद्धार गरी कोसी टप्पु वन्यजन्तु आरक्षणस्थित कोसी नदीको पानीमा छाडिएको उनले बताए । नेपाली सेना, नेपाल प्रहरी र स्थानीय गाउँले पनि उद्धारमा खटिएका थिए ।
४ वर्ष अगाडि · देश काल
गाउँ / समाजकानुनले १८ वर्ष मुनिका बालिकालाई मन्जुरीमा करणी गरेपनि अपराध ठहर गरेपनि स्थानीय प्रतिनिधिहरूले यसको अझै वेवास्ता गर्दै मिलापत्र वा विवाह गराउने नाममा घटनालाई सामसुम पार्न कोसिस गर्दै गर्दा यो घटना बाहिरिएको छ ।
४ वर्ष अगाडि · गाउँ / समाज
देश कालकार्यक्रममा गोपाल सेवा समितिका महासचिव शशिरंजन यादव, केन्द्रीय सदस्यद्वय सचिन यादव र चन्द्रमोहन यादव, धनुषा जिल्ला अध्यक्ष रामबाबु यादव, पूर्व अध्यक्ष उमेश यादव, रामगोविन्द यादव लगायतको उपस्थिति रहेको थियो ।
४ वर्ष अगाडि · देश काल
प्रमुख समाचारकाठमाडौं महानगरपालिकाले बुधबारदेखि काठमाडौंका विभिन्न स्थानमा अवैध रूपमा बनाएका संरचनाहरू भत्काउँदै आएको छ। ३५ दिन अगाडि नै महानगरपालिकाले नक्सामा पार्किङका लागि अनुमति लिएर अरू संरचना बनाएको भएमा खाली गर्न सूचना जारी गरेको थियो।
४ वर्ष अगाडि · प्रमुख समाचार
सम्पादकिय८ देखि १२ कक्षासम्म पढने अधिक किशोरी युवतिहरु अध्ययन अध्यापन छाडेर मात्र टिकटकको लत्तले पनि शहर पस्ने गरेको तथ्याँक छ । गाउँबाट अभिभावकलाई उल्लु बनाएर उनीहरु पढन जान्छु भन्दै शहर पसेर विभिन्न ठाउँमा मात्र टिकटक बनाउन भेटिन्छन् । यसले पढन चाहने छोरीलाई थप समस्या उत्पन्न भएको छ ।
४ वर्ष अगाडि · सम्पादकिय