
Janakpur BoltsWon
147/720 ov

Pokhara Avengers
138/920 ov
Janakpur Bolts won by 9 runs

Janakpur BoltsWon
147/720 ov

Pokhara Avengers
138/920 ov
Janakpur Bolts won by 9 runs
पाठकबीच अहिले सबैभन्दा बढी चर्चामा रहेका समाचारहरू।
२०६९७ समाचार
अन्तराष्ट्रिययसै क्रममा उनको मृत्यु भयो। गर्भवती महिलाको आकस्मिक शल्यक्रिया गरिएको र नवजात शिशुलाई आइसीयूमा भर्ना गरिएको पोर्चुगलको राजधानी लिस्बनस्थित सो फ्रान्सिस्को जेभियर अस्पतालले जनाएको छ।
४ वर्ष अगाडि · अन्तराष्ट्रिय
राजनीतिकश्रीनारायण सिंह र रोक्साना खातुनले मोहम्द आफताब आलमसहित, महताब आलम, मोविन आलम, शेख भदई र शेख सरोजविरुद्ध किटानी जाहेरी दिएका थिए । प्रहरीले आलमलाई २०७६ सालको असोजमा पक्राउ गरेको थियो ।
४ वर्ष अगाडि · राजनीतिक
देश कालकार्यक्रममा नागरिक समाजका अगुवाहरूले आरक्षणलाई यथावत् राख्न मधेसी आयोगलाई नेतृत्वकारी भूमिका खेल्न आग्रह गरेका छन् | सो आग्रह प्रति आफू र आयोग पूर्ण सकारात्मक समेत रहेको बताएका छन् ।
४ वर्ष अगाडि · देश काल
देश कालशिव मन्दिर परिसरमा भेला भएका पीडितहरुले मिटरब्याजी साहलाई अविलम्ब पक्राउ गर, मिटरब्याज लिएर गरिब असहायलाई उठिवास गराउने साह परिवारलाई कारबाही गर लगायतका नाराबाजी गर्दै बजार क्षेत्र परिक्रमा गरेका थिए ।
४ वर्ष अगाडि · देश काल
कृषि/ कृषकन्यूज ब्यूरो, जनकपुरधाम । बाढी ग्रस्त क्षेत्रको कृषकहरूको क्षमता अभिवृद्धि तथा विस्थापित श्रमिकहरूको कृषिमा पुन : एकीकरण गर्ने उद्देश्यका साथ मधेश प्रदेशमा जलवायु मैत्री कृषि कार्यक्रम सञ्चालन हुने भएको छ । नेपाल सरकारको समन्वयमा कोरियाका ग्लोबल ग्रीन ग्रोथ इन्स्टिच्युट (जिजिजिआई) ले सञ्चालन गर्ने उ
४ वर्ष अगाडि · कृषि/ कृषक
ब्यूरो-रिपोर्टरगणेश पूजा समितिका अध्यक्ष दिप शरण यादवको अध्यक्षता एवम् सबैला नगरपालिकाका नगर प्रमुख कारीराम यादवको प्रमुख आतिथ्यमा सम्पन्न सो प्रतियोगितामा आफ्नो कलासँस्कृतिसँग सम्बन्धित नृत्यकला प्रतियोगितामा ईन्टरनेश्नल चिल्ड्रेन ईङगलिस बोर्डिङग स्कूलका विद्यार्थीहरुले स्थानीयहको मन जित्न सफल भएको थियो ।
४ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
प्रमुख समाचारन्यायिक विचलन देखिएपछि मुद्दा हेर्न रोक लगाई न्यायाधीश अधिकारीलाई गत साउन ३ गते सर्वोच्च अदालतमा तानिएको थियो । यसअघि, परिषद्ले न्यायाधीश बन्ने योग्यताको कर्मी भएको भन्दै उच्च अदालतकी न्यायाधीश रेणुका शाह पदबाट बर्खास्त गरेको थियो ।
४ वर्ष अगाडि · प्रमुख समाचार
बिज्ञान-प्रबिधिसमाजमा अश्लीलताको सीमा नाघ्दै सामाजिक सञ्जालको व्यापक दुरुपयोग भइरहेको युवाहरूको आरोप छ । नेपालमा टिकटकमा सामाजिक विकृति मौलाउने खालका गतिविधिहरु अधिक नै बढ्न थालेपछि टिकटक बन्द सङ्घर्ष समितिले ज्ञापनपत्र बुझाएको हो ।
४ वर्ष अगाडि · बिज्ञान-प्रबिधि
क्राईम ब्यूरोजनकनन्दिनी गाउँपालिका वडा नम्बर १ ईनर्वा रेल्वे स्टेशन हुँदै २ जना बालिकाहरूलाई घर डेराबाट ललाई फकाई भारतको दिल्ली तर्फ वेचविखन गर्ने उदेश्यले लगिरहेको अवस्थामा धनुषाको कमला नगरपालिका वडा नम्बर ७ बस्ने बर्ष २६ को रुपेश मिश्र, जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २३ लादोबेला बस्ने बर्ष २३ को दिल महमद साह र महोत्तरीको मटिहानी नगरपालिका वडा नम्बर २ बस्ने रानी भन्ने मुस्कान मण्डललाई प्रहरीले पक्राउ गरेको हो ।
४ वर्ष अगाडि · क्राईम ब्यूरो
गाउँ / समाजईलाक प्रहरी कार्यालय सवैला धनुषाबाट खटिएको टोलीले मँगलबार साँझ करिब ७ बजेको समयमा प्रतिवादीहरू मध्ये जिल्ला धनुषा सवैला नगरपालिका वडा नम्बर १ बस्ने वर्ष २० को चन्दु भन्ने चन्द शेखर यादवलाई उनकै घरबाट पक्राउ गरेको हो ।
४ वर्ष अगाडि · गाउँ / समाज
प्रमुख समाचारन्यूज ब्यूरो, जनकपुरधाम। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाका तत्कालीन प्रमुख जिल्ला अधिकारीसहित १३ जना विरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ । उनीहरुले धनुषाको साविकको भरतपुर गाउँ विकास समितिमा नेपाली सेनाका लागि अधिग्रहण भएको गुठीको स्वामित्व रहेको जग्गामा किर्ते मोही कायम ग
४ वर्ष अगाडि · प्रमुख समाचार
विचार / ब्लगनेपालको तराई क्षेत्रमा मनाइने बिभिन्न पर्बहरु मध्य चौठचन पर्ब धार्मिक ,सामाजिक र स्वास्थ्यको द्रिष्टिकोण बिशेष महत्व बोकेको पर्ब मानिन्छ / चौठचन पर्बलाई राष्टियपर्बको रुपमा संरक्षण तथा सम्बर्धन हामी सबैको दायीत्व हो | थारु समुदाय तथा मिथिलाञ्चलमा विशेषगरी मनाउने चौठचन पर्वको पनि आफनै किसीमका बिशेषता
४ वर्ष अगाडि · विचार / ब्लग