
Janakpur BoltsWon
147/720 ov

Pokhara Avengers
138/920 ov
Janakpur Bolts won by 9 runs

Janakpur BoltsWon
147/720 ov

Pokhara Avengers
138/920 ov
Janakpur Bolts won by 9 runs
पाठकबीच अहिले सबैभन्दा बढी चर्चामा रहेका समाचारहरू।
२०६९७ समाचार
राजनीतिकन्यूज ब्यूरो, सिरहा। सिरहाको नेपाली कांग्रेस सिरहा क्षेत्र नं. ४ प्रदेश सभा 'ख' बाट प्रदेश सभा सदस्यको लागि सर्वसम्मत एकल उम्मेदवारका रुपमा डाक्टर गणेश मण्डल सिफारिस भएको छ । सिरहा निर्वाचन छेत्र नम्बर ४ को 'ख' बाट प्रदेश सभा सदस्य उमेदवारको लागि युवा नेता डा. गणेश मण्डल को नाम सिफारिस गरिएको छ । डा
४ वर्ष अगाडि · राजनीतिक
प्रमुख समाचारगत चुनावमा उनी महन्थ ठाकुरको पक्षमा प्रचार प्रसार गरी उनको लागि भोँट मागेका थिए । महन्थ ठाकुर नेतृत्वको पार्टीबाट उनले कुनै पद नपाएपछि रातारात तत्कालिन संघीय समाजवादी फोरमको तर्फबाट मुख्य न्यायधिवक्ताको पद पाएका थिए ।
४ वर्ष अगाडि · प्रमुख समाचार
गाउँ / समाजभनाभन हुँदा हेमनका भतिजो अभिषेक बाबाधाम (भारत) गएका थिए भने उनकी आमा र बुवा समेत घरमा नरहेको बताइएको छ । घरमै नरहेको तथा सो प्रकरणमा सँलग्न नै नरहेको व्यक्तिहरुलाई मुद्दामा प्रतिवादी बनाइएको छ ।
४ वर्ष अगाडि · गाउँ / समाज
राजनीतिकन्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको निर्वाचन क्षेत्र नम्बर १ बाट नेपाली काँग्रेसले नेता आनन्द प्रसाद ढुँगानाको नाम सिफारिस गरेको छ । धनुषा निर्वाचन क्षेत्र नम्बर १ को प्रतिनीधिसभा सदस्यको उम्मेदवारको लागि नेता ढुँगानाको एकल नाम सिफारिस गरिएको हो । पार्टीको केन्द्रीय सदस्य तथा अनुशासन समितिका सँयोजक सम
४ वर्ष अगाडि · राजनीतिक
देश काल२०७९ वैशाख ३० गते निर्वाचित मेयर उपमेयरहरु नेपाल नगरपालिका संघका मधेश प्रदेशका तदर्थ समिती गठन कार्यक्रम चन्द्रपुर रौतहटमा सम्पन्न भएको थियो ।
४ वर्ष अगाडि · देश काल
प्रमुख समाचारकाठमाडौं | राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । बोर्डको शुक्रबार बसेको बैठकले नतिजा सार्वजनिक गरेको हो । परीक्षामा झण्डै चार लाख १० हजार परीक्षार्थी सहभागी थिए । देशभरका १ हजार २ सय ९२ परीक्षा केन्द्रमा परीक्षा सञ्चालन भएको थियो । सार्वजनिक नतिजाअनुसार ४१७९ जनाले ३.६ देखि
४ वर्ष अगाडि · प्रमुख समाचार
देश कालउक्त विधेयकमाथिको हिजोको छलफलमा भाग लिएर सांसद जीतेन्द्रनारायण देवले नागरिकता विधेयकमा प्रमुख प्रतिपक्षी दलले राजनीति गरेको आरोप लगाउनुभएको थियो ।
४ वर्ष अगाडि · देश काल
प्रमुख समाचारधनुषामा प्रशासनले प्रतिबन्ध गरेको ओरकेष्ट्रा नाचको क्रममा अप्रीय घटनाहरु हुने गरेकोले प्रशासनले यसमाथि खास निगरानी राखेको छ । कोही सर्वसाधारणले फोन मार्फत पनि जानकारी दिएपछि प्रहरीले बन्द गराउने गरेको छ ।
४ वर्ष अगाडि · प्रमुख समाचार
आर्थिक ब्यूरोन्यूज ब्यूरो, जनकपुरधाम । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य बढाएको छ । इण्डियन आयल कर्पोरेसनले मुल्य घटाएर पठाउँदा मूल्य समायोजन गर्न अटेरी गरेको नियमले बढ्नासाथ नयाँ मूल्य सूची सार्वजनिक गरेको हो । नियमले बिहीबार मध्यरातिदेखि लागू हुने गरी डिजेल र मट्टितेलमा प्रतिलिटर ६ रुपैयाँ मूल्य बढाएको
४ वर्ष अगाडि · आर्थिक ब्यूरो
प्रमुख समाचारसुरुमा मोटर मर्मतको लागि बिजय साह आफैँ भित्र पसेका थिए । उनलाई करेन्ट लागेपछि उनको छोरा अमर पनि भित्र पस्दा उनलाई पनि करेन्ट लागेर मृत्यू भएको इलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ ।
४ वर्ष अगाडि · प्रमुख समाचार
अन्तराष्ट्रिययसै क्रममा उनको मृत्यु भयो। गर्भवती महिलाको आकस्मिक शल्यक्रिया गरिएको र नवजात शिशुलाई आइसीयूमा भर्ना गरिएको पोर्चुगलको राजधानी लिस्बनस्थित सो फ्रान्सिस्को जेभियर अस्पतालले जनाएको छ।
४ वर्ष अगाडि · अन्तराष्ट्रिय
राजनीतिकश्रीनारायण सिंह र रोक्साना खातुनले मोहम्द आफताब आलमसहित, महताब आलम, मोविन आलम, शेख भदई र शेख सरोजविरुद्ध किटानी जाहेरी दिएका थिए । प्रहरीले आलमलाई २०७६ सालको असोजमा पक्राउ गरेको थियो ।
४ वर्ष अगाडि · राजनीतिक