
Sudurpaschim Royals
70/35 ov

Biratnagar KingsWon
105/25 ov
Biratnagar Kings won by 35 runs

Sudurpaschim Royals
70/35 ov

Biratnagar KingsWon
105/25 ov
Biratnagar Kings won by 35 runs
पाठकबीच अहिले सबैभन्दा बढी चर्चामा रहेका समाचारहरू।
२०६९२ समाचार
ब्यूरो-रिपोर्टरकमला बचाउ अभियानका संयोजक बिक्रम यादवको अध्यक्षता तथा कमला अभियानी एवम पुर्व मेयर उदय कुमार बरबरिया, मिथिला वाल्ड लाईफ ट्रष्टका अध्यक्ष देवनारायण मण्डलको विशिष्ट आतिथ्यमा महाआरती गरी चौथो वार्षिकोत्सव मनाइएको हो ।
३ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
गाउँ / समाजनगरपालिकाभित्रका कर्मचारीहरु अझै तलब खान पाएका छैनन भने शिक्षकहरुले नगरपालिकामा तालाबन्दीको चेतावनी समेत दिएको छ ।
३ वर्ष अगाडि · गाउँ / समाज
प्रमुख समाचारआगामी मँसिर ४ गते हुन लागेको प्रतिनीधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको लागि सिरहाको कर्जन्हा नगरपालिका वडा नम्बर ४ को विभिन्न वस्तीहरुमा घरदैलो गर्न गएको बेला सयौँको सँख्याको मोटरसाईकल रयाली र आम सर्वसाधारणको भीडमा उनी घेरिएका थिए ।
३ वर्ष अगाडि · प्रमुख समाचार
जबकी आधारभूत स्वास्थ्य सेवालाई नेपालको संविधानले निःशुल्क उपलब्ध गराउने सुनिश्चित गरेको छ। नेपालको संविधानको दफा ३५ को उपदफा १ मा रहेको स्वास्थ्य सम्बन्धी हकमा आधारभूत स्वास्थ्य सेवा निःशुल्क उपचार हुने स्पष्ट रुप लेखिएको छ।
३ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो
राजनीतिकबौद्धिक, व्यवसायिक, पेशाकर्मीको बाहुल्यता रहेको प्रदेशमा अझै मतदाताहरु खुलिसकेका छैनन् ।उम्मेदवारहरुले सुविधा अनुसार दाबी गरे पनि मतदाताहरुको मनस्थितिबारे यकिन गर्न सक्ने अवस्था नरहेको मारवाडी सेवा समितिका निवर्तमान अध्यक्ष ललित बजाजले बताए ।
३ वर्ष अगाडि · राजनीतिक
राजनीतिकस्थानीयको अनुसार मासुको भोज गरिएको थियो । निर्वाचन आयोगले केही दिन अघि महतोलाई स्पष्टीकरण सोधेको थियो भने निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै कयौं सवारी साधन नियन्त्रणमा पनि लिएको थियो । यद्यपि सचेत गराएर सवारीहरु छोडिएको छ । यस वि
३ वर्ष अगाडि · राजनीतिक
प्रमुख समाचारवीरगंज महानगरपालिकाले गत साउन मसान्तमा ३५ दिने सार्वजनिक सूचना जारी गर्दै महानगरपालिका अन्तर्गत पर्ने १ नम्बर मेनरोड उत्तर गण्डक चोकदेखि पावरहाउस चोक, घण्टाघर, माइस्थान, महावीरस्थान, आदर्शनगर, अलखियामठ मन्दिर, वीर्ता मन्दिर, सिगरेट फ्याक्ट्री गेट, नारायणी अस्पताल, वीरगंज भन्सार कार्यालय हुँदै दक्षिण शंकराचार्य गेटसम्म रोडका दायाँ बायाँ निर्माण भएका घरहरुको नक्सा स्वीकृत भए नभएको प्रमाण लिई ३५ दिन भित्र महानगरपालिकामा सम्पर्क गर्न भनेको थियो । त्यस पश्चात पनि कसैले महानगरपालिकामा सम्पर्क नगरेपछि आइबार २४ घण्टे अलिटमेटम पनि दिइएको थियो । त्यस पश्चात पनि कसैले वास्ता नगरेपछि सोमबारदेखि
३ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारभूतमेलामा स्नान गरेपछि घर आउने बेलामा भक्तजनले कमला नदी र गङ्गासागरको शुद्ध पानी आआफ्नो घर लैजाने गर्छन् । मूलधाँमीले मन्त्र सिद्धी गरिदिएपछि धाँमी बन्ने प्रक्रिया पूरा हुन्छ । तन्त्रशास्त्रका अनुसार तन्त्रसिद्धीका लागि यस दिन पूर्णाहुती दिने चलन छ ।
३ वर्ष अगाडि · प्रमुख समाचार
बिज्ञान-प्रबिधिन्यूज ब्यूरो, जनकपुरधाम । गुणस्तरीय शिक्षाको लागि चिरपरिचित जनकपुरधामको मोनाष्टिक स्कूलले प्रकृति संरक्षणको लागि लिएको अठोटलाई प्रशंसा गरिएको छ । नेपालको लागि कतारका राजदुत युसुफ बिन मोहम्मद अल हइल ( H. E. Yusuf Bin Mohammad Al Hail )ले शिक्षा क्षेत्रको गुणस्तरीयता मात्र नभई प्रकृति संरक्षण मार्फत भ
३ वर्ष अगाडि · बिज्ञान-प्रबिधि
यसैगरी, धनुषा निर्वाचन क्षेत्र नम्बर २ को डुमरियामा ३ बजे र धनुषा निर्वाचन क्षेत्र नम्बर ४ को सिंगरजोडामा ५ बजे डा. राउतले सम्बोधन गर्नेछन् । यसैगरी मंगलबार डा.राउतले सिरहा जिल्लाको विभिन्न स्थानमा चुनावी सभालाई सम्बोधन गर्नेछन् ।
३ वर्ष अगाडि · प्रमुख समाचार
राजनीतिकसो क्षेत्रमा पार्टीभन्दा पनि सत्रुधन महतोको व्यक्तिगत मोटो मतदाता रहेको छ । जसपा छाडेर नेपाली काँग्रेस ज्वाइन गरेका शेषनारायण यादवको पनि पल्ला उतिकै भारी देखिएपछि महेन्द्रको प्यानल भारी बनेको छ ।
३ वर्ष अगाडि · राजनीतिक
प्रमुख समाचारउनीहरुको उपचार घटनास्थलनजिकै रहेको लक्ष्मिनियाँको सेन्ट्रल हस्पिटलमा भइरहेको जनाइएको छ । केही जनाको अवस्था भने गम्भिर रहेको बुझिएको छ ।
३ वर्ष अगाडि · प्रमुख समाचार