
Karnali YaksWon
187/619.5 ov

Biratnagar Kings
186/720 ov
Karnali Yaks won by 4 wickets · with 1 ball to spare
Player of the matchSompal Kami
Karnali YaksWon
187/619.5 ov

Biratnagar Kings
186/720 ov
Karnali Yaks won by 4 wickets · with 1 ball to spare
Player of the matchSompal Kamiपाठकबीच अहिले सबैभन्दा बढी चर्चामा रहेका समाचारहरू।
२०६८६ समाचार
प्रमुख समाचार१६ जनामा ४ जना उम्मेदवार पार्टीको प्रतिष्ठाको लागि समेत नराम्रो हुने भन्दै आफू ब्याक भएको रामअशिष यादवले बताए । धनुषा निर्वाचन क्षेत्र नम्बर २ (ख) बाट निर्वाचित साँसद यादवले लालबाबु राउत यसअघि रहिसकेको र परिवर्तनको लागि सरोज आउनुपर्ने धारणा राख्दै सरोजलाई समर्थन गरेको बताए ।
३ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारअपहरणकारी मध्ये एक जनालाई स्थानियले पक्राउ गरि प्रहरीलाई बुझाएको छ । पक्राउ पर्नेमा भारतीय सुरक्षाकर्मीको जवान रहेको स्थानियहरुले जनाएपनि यसको सर्लाही प्रहरीले पुष्टि गरेको छैन ।
३ वर्ष अगाडि · प्रमुख समाचार
देश कालमोटरसाइकल चालक भरतपुर–२ बस्ने ३० वर्षीय अकवर साह भने सकुशल रहेको उनले बताए । ट्रक र ट्रक चालक स्याङजा गल्याङ नगरपालिका–८ बस्ने ३२ वर्षीय अर्जुन पचभैया मगरलाई इलाका प्रहरी कार्यालय मुग्लिङले नियन्त्रणमा लिएको छ ।
३ वर्ष अगाडि · देश काल
देश कालप्रदेशहरुमा मात्र होइन, केन्द्रमा पनि प्रधानमन्त्री र सभामुखमा आलोपालो गर्ने सहमति भइसकेको छ । सहमतिअनुसार १० पुसमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री नियुक्त भएका छन् भने सभामुख एमालेले लिनेछ । साढे दुई वर्षपछि प्रचण्ड प्रधानमन्त्रीबाट हट्दा एमालेले सभामुख छाड्ने दुई दलको समझदारी छ ।
३ वर्ष अगाडि · देश काल
बिज्ञान-प्रबिधिदरखास्त दिन चाहने आवेदकहरुले शिक्षक सेवा आयोगको वेभसाईट बाट आवेदन दिन सकिने जनाईएको छ भने विज्ञापनको विस्तृत विवरण वेभसाईटको टयाबमा हेर्न सकिने जनाइएको छ । अहिले भने विस्तृत अपलोड नगरिएको देखिएको छ ।
३ वर्ष अगाडि · बिज्ञान-प्रबिधि
ब्यूरो-रिपोर्टरसहभागी हुन इच्छुक विद्यार्थीले पुस मसान्त भित्र दर्ता गर्नुपर्ने छ र एउटा समुहमा तीन जना भन्दा बढी सहभागी पाउने छैन। एकल विद्यार्थीले बहुभागीय समुहमा सँलग्न हुन पाउने छैन। सहभागी भएका हरेक विद्यार्थीले प्रमाणपत्र पाउने छ ।
३ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
प्रमुख समाचारपार्टी अध्यक्ष यादवले आफूलाई छनोट गर्ने सम्भावना नदेखेपछि राउत सहमत नभएको एक प्रदेशसभा सदस्य बताउँछन् ।
३ वर्ष अगाडि · प्रमुख समाचार
क्राईम ब्यूरोती बालकमाथि ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतबाट अनुमति समेत पाएको छ। उनीहरूलाई महिला तथा बालबालिका सेलमा राखेर अनुसन्धान गर्न लागेको हो। सेतोपाटीमा समाचार छ ।
३ वर्ष अगाडि · क्राईम ब्यूरो
वाणिज्य तथा आपूर्ति सचिवको जिम्मेवारी मधुकुमार मरासिनीले सम्हाले लगत्तै आइतबारको बैठकले मूल्य घटाउने निर्णय गरेको हो ।
३ वर्ष अगाडि · आर्थिक ब्यूरो
ब्यूरो अपरेशनशुक्रबार बिहान सिर्जनालाई पेट दुखेपछि उनले औषधी खान शिक्षिका अम्बिका लम्सालसँग पानी मागेकी थिईन् । उनले पानीको साटो जहरिला स्प्रीट दिएपछि उनको फोक्सो सेतो परेर मृत्यू भएको बताइएको छ ।
३ वर्ष अगाडि · ब्यूरो अपरेशन
देश काल७ प्रदेशसभा सदस्य भएको नागरिक उन्मुक्तिले समर्थन नगरी सरकार बन्ने अवस्था छैन । एमाले र माओवादीका नेताहरुले प्रदेश प्रमुख दिएर नागरिक उन्मुक्तिलाई मनाउन खोजेका छन् । तर नागरिक उन्मुक्तिले भने मुख्यमन्त्री आफ्नो दलले पाउनुपर्ने अडान राखेको छ ।
३ वर्ष अगाडि · देश काल
देश कालझापा क्षेत्र नम्बर ५ (१) बाट प्रदेशसभा सदस्यमा दोस्रो पटक निर्वाचित कार्कीलाई मुख्यमन्त्री बनाउन नेकपा माओवादी केन्द्र, राप्रपा र जनता समाजवादी पार्टीका गरी ६० सांसदले समर्थन गरेका छन् ।
३ वर्ष अगाडि · देश काल