देश कालअख्तियारको निबन्ध प्रतियोगितामा मोनाष्टिक स्कूलका विद्यार्थी महतो भए प्रथम
यस्तै, सिन्धुली जिल्लास्थित रहेको सिद्धस्थली ईङगलिस बोर्डिङग हाईस्कूल दोस्रो स्थान तथा सर्लाहीको ग्रीन लैण्ड स्कूलले तृतिय स्थान प्राप्त गरेको छ । सो विद्यालयका विद्यार्थीहरु क्रमशः दिवस कुमार थापा र मिताली कुमारी झाले क्रमशः ९ हजार र ७५०० रुपैयाँ पुरस्कार पाएका हुन् ।
३ वर्ष अगाडि · देश काल










