प्रमुख समाचारभ्रष्टाचार मुद्दामा मेयर र ईन्जिनीयर दुवै जना निलम्बन
गत माघ ३ गते अख्तियारले घुस लिएको अवस्थामा इन्जिनियर साहलाई पक्राउ गरेको थियो । अनुसन्धानको सिलसिलामा मेयर गुप्ता र इन्जिनियर साहको मिलेमतो पुष्टि भएपछि दुबै जनाविरुद्ध भ्रष्टाचार मुद्दा चलाएको अख्तियारको भनाइ छ ।
३ वर्ष अगाडि · प्रमुख समाचार









