आर्थिक ब्यूरोनेपाल उद्योग वाणिज्य संघ मधेश प्रदेशको जिल्ला नगर उपाध्यक्षमा महासेठ निर्विरोध निर्वाचित
जीतेन्द्र महासेठ जनकपुरधामका एक कुशल व्यावसायी समेत हुन् । जनकपुरधामको व्यापार जगतमा महासेठ एक युथ आईकनको रुपमा चिनिएका छन् । उनलाई विभिन्न माध्यमबाट उनका शुभचिन्तकहरुले बधाई दिएका हुन् ।
३ वर्ष अगाडि · आर्थिक ब्यूरो









