ब्यूरो-रिपोर्टरराराब क्याम्पसमा स्वीयू चुनावमा निर्वाचित लोविसंघका विद्यार्थीहरुले पाए प्रमाण–पत्र
प्रत्यक्ष तथा समानुपातिक तर्फबाट विभिन्न पदमा निर्वाचित भएका लोविसंघका विद्यार्थीहरुले विहिबार निर्वाचन आयोगबाट प्रमाणपत्र पाएका छन् । सो क्रममा सचिवमा प्रत्यक्ष निर्वाचित करन साह, समानुपाति सदस्यमा निर्वाचित गौत्तम झा, देबेन्द्र यादव, दिक्षा कर्णले प्रमाण पत्र पाएका हुन् ।
३ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर










