गाउँ / समाजशहिदनगरको डुमरियामा प्रदेश साँसद यादवले गरे विद्यालय भवनको शिलान्यास
बालविकासदेखि कक्षा ६ सम्म सँचालनमा रहेको सो प्राथमिक विद्यालयमा करिब अढाई सय बालबालिकाहरु अध्ययनरत रहेको बेला भवन अभाव भएको गुनासोपछि साँसद यादवले चासो लिएका थिए । प्रधानाध्यापक रामबाबु यादवको आग्रहमा साँसद यादवले विद्यालय भवन निर्माणको लागि अग्रसर भएका थिए ।
३ वर्ष अगाडि · गाउँ / समाज










